watch first and then search

watch first and then search

Monday, October 24, 2016

एमालेले गुमाउने भयाे चुनाब चिन्ह सूर्य, कार्यकर्ता र नेतालाई टेन्सन अनधिकृत रुपमा नक्कल गरि कुनै पनि मिडियामा साभार गरेमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने छ !



काठमाडौं, ८ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपा नेपालको चुनावी चिन्ह गुम्ने खतरा देखिएको छ ।व्यवस्थापिका संसदमा छलफलमा रहेको राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७३ मा राखिएको प्रावधानका कारण एमालेको सूर्य र राप्रपा नेपालको गाई चिन्ह गुम्न सक्ने खतरा देखिएको हो । विधेयकमा राष्ट्रिय झण्डा या चिन्ह प्रयोग गर्ने राजनीतिक दल चुनावका लागि दर्ता हुन नसक्ने व्यवस्था राखिएको छ ।

अनधिकृत रुपमा नक्कल गरि कुनै पनि मिडियामा साभार गरेमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने छ !

एक सातायता संसदमा छलफलमा रहेको सो विधेयक जस्ताको जस्तै पारित भए दुबै दल आगामी चुनावका लागि दर्ता हुन सक्ने छैनन् । या त उनीहरुले चुनावी चिन्न फेर्नुपर्नेछ ।

अनधिकृत रुपमा नक्कल गरि कुनै पनि मिडियामा साभार गरेमा नेपालको प्रचलित कानुन बमोजिम कारबाही गरिने छ !

No comments:

Post a Comment

watch first and then search