watch first and then search

watch first and then search

Tuesday, October 18, 2016

लोक सेवा आयोगको सहमतिमा द टिम्बर कर्पोरेसनमा जागिर खुल्यो





काठमाडौं,२कात्र्तिक । द टिम्बर कर्पोरेशन अफ नेपाल लि। ले लोक सेवा आयोगको सहमतिबमोजिम दरखास्त आह्वान गरेको छ ।

कर्पोरेशनले उपप्रबन्धक, सहायक प्रवन्धक, वरिष्ठ सहायक , सहायक र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो । इच्छुक उम्मेद्वारले आगामी आगामी मंसिर १ र दोब्बर दस्तुर तिरी मंसिर ८ भित्र कर्पोरेशनको बबरमहलस्थित केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुमा आवेशन बुझाउन सक्नेछन् ।

No comments:

Post a Comment

watch first and then search