प्राय ओखरलाई हामीले चाडपर्वमा प्रयोग गर्ने गर्दछौं। साथै ओखरको बारेमा थाहा पाउनेले कम नै सेवन गर्ने गर्दछन्। किनकी यसको सेवनले तौल बढाउने डराउछन्।
यो अध्ययनलाई डा. डेविड जे बेयरको अगुवाइमा गरिएको थियो। डेविड यूएसडीएममा वरिष्ठ वैज्ञानिकको रुपमा कार्यरत छन्। यो अध्ययनमा बतायए अनुसार एउटा ओखरमा (२८.३५ ग्राम) १४६ क्यालोरी हुन्छ। तर सबैले बुझ्ने गरी जुन विश्वास गरिएको छ त्यो भन्दा ३९ कम हो।
एकदमै ऐतिहासिक तरिबाट ओखरमा रहेको क्यालोरी पत्ता लगाउन एटवाटरको प्रयोग गरिएको थियो। यसलाई १९ शताब्दीको अन्त्यमा विकास गरिएको थियो। यो धेरै पदार्थलाई मिलाउने ऊर्जा वा शरीरमा उपलब्ध शक्तिलाई गणना गर्न मद्दत गर्छ।
बेयरका अनुसार यो परिणामले यो एटवाटरले नाप्ने क्षमता अहिले पनि सही रहेको बुझिएको छ। यसका साथै सय वर्षअघि भएको अनुसन्धानलाई यसले नयाँ आयाम दिने बुझिएको छ।
तर यसको सवनले मानिसलाई लाग्ने खतरनाक रोग क्यान्सर, हृदयघात र अन्य रोगहरु समेत निको हुन्छ। यसले क्यालोरी बढाउनेप्रति गरिएको चिन्तालाई हटाउनेछ।
No comments:
Post a Comment