watch first and then search

watch first and then search

Saturday, March 31, 2018

चर्चित गायक गायक पुष्कल शर्माको आयो अर्को मार्मिक गीत “बेहुली बनी डोलीमा अन्मिदा” हेर्नुहोस (भिडियोसहित)

काठमाडौं, १६ चैत्र । मान्छेका मनका भावहरु कतिपय अवस्थामा झताभुङग हुँदो रहेछ । आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुुतिमा रितु जिसी र कृष्ण ढुङगानाको मार्मिक गीत “बेहुली बनी डोलीमा तिमी अन्मिदा” बजारमा आएको छ । बाध्यताले पराइएको डोलीमा अन्मिदा नरमाइलो लागेको कुरा प्रेमीकाले प्रेमीलाई भनेकी छन। चर्चित गायक पुष्कल शर्मा र गायिका रितु जिसीको सुमधुर आवाज रहेको गीतमा जिवन भोगाईलाई चित्रण गरिएको छ । रितु जिसी र कृष्ण ढुङगानाको शब्द तथा कृष्ण ढुङगानाको लय सिर्जना रहेको छ । पछिल्लो समय चर्चामा रहेकी बविता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा आशा खड्का , बुद्धविर र इन्द्र दाहाल शिशिरको अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन । हेर्नुहोस भिडियो

Monday, April 3, 2017

विदेशबाट नेपाल पैसा पठाउदै हुनुहुन्छ ? त्यसो भए आज डलर लगाएत अन्य बिदेशी मुद्रामा उथलपुथल भएको छ हेर्नुहोस आजको रेट सहित

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
 Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
 U.S. Dollar
1
103.46
104.06
 European Euro
1
110.55
111.19
 UK Pound Sterling
1
128.90
129.64
 Swiss Franc
1
103.41
104.01
 Australian Dollar
1
79.13
79.59
 Canadian Dollar
1
77.51
77.96
 Singapore Dollar
1
74.04
74.47
 Japanese Yen
10
9.24
9.30
 Chinese Yuan
1
15.01
15.10
 Saudi Arabian Riyal
1
27.59
27.75
 Qatari Riyal
1
28.41
28.58
 Thai Baht
1
3.01
3.03
 UAE Dirham
1
28.17
28.33
 Malaysian Ringgit
1
23.39
23.52
 South Korean Won
100
9.25
9.30
 Swedish Kroner
1
11.58
11.65
 Danish Kroner
1
14.86
14.95
 Hong Kong Dollar
1
13.31
13.39
 Kuwaity Dinar
1
339.48
341.45
 Bahrain Dinar
1
274.42
276.01

watch first and then search