watch first and then search

watch first and then search

Sunday, November 6, 2016

गेटामा भएको सवारी दुर्घटना मल्लको मृत्यु



कार्तिक, २१ कैलाली ।

धनगढी–अत्तरिया सडकको गेटामा गए राति भएको दुर्घटनामा धनगढी उपमहानगरपालिकाका २८ वर्षीय हेमराज मल्लको मृत्यु भएको छ ।

से १२ च १२२९ को जिप र से४प १५०१ को मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार मल्लको उपचारार्थ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोटरसाइकलमा सवार धनगढीकै २८ वर्षीय तीर्थ रावल भने गम्भीर घाइते भएकाले उपचारका लागि भारतको हल्व्दानीस्थित अस्पतालमा भर्ना गरिएको छ । मल्ल र रावल कैलाली बहुमुखी क्याम्पसका कर्मचारी हुन् ।

No comments:

Post a Comment

watch first and then search