watch first and then search

watch first and then search

Sunday, November 6, 2016

बस दुर्घटना हुदा १६ को मृत्यु



कार्तिक, २१ भारत ।

उत्तर भारतको हिमाञ्चाल प्रदेशमा शनिबार एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिमाञ्चल प्रदेशको प्रान्तीय राजधानी सिमलाबाट करिब २०० किलोमिटर दूरीमा अवस्थित माडी सहरमा क्षमताभन्दा बढी भार लिए गुडिरहेको बस ड्राइभरको लापरबाही र अत्यधिक भारका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको आफू घटनाको रिपोर्टिङ गर्ने जिम्मेवार व्यक्ति नभएको बताउने तर दुर्घटनापछि घटनास्थल पुगेका एक प्रहरी अधिकारीले बताए । उक्त बस सडकबाट केही तल खोल्सामा खसेको थियो ।

No comments:

Post a Comment

watch first and then search