
सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको नक्कल गर्दै बाङ्गो कुरा प्रधानमन्त्रीसँग नाम राखेर उनीहरुले कमेडी गर्ने प्रयास गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग जोडीएका जल्दोबल्दो विषयवस्तुमा व्यंग्य गर्ने हिसाबले युट्युबमा कार्यक्रम सुरु गरिएको सुजनले बताएका छन् ।
कार्यक्रम हरेक साता युट्युबमार्फत सार्वजनिक गर्ने र दर्शकको रुची भएको खण्डमा टेलिभिजनबाट समेत प्रसारण गर्ने उनीहरुको लक्ष्य छ । कार्यक्रमको पहिलो भागमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दशैंमा टिका नलगाएको, लोकमान काण्डबारे व्यंग्य गरिएको छ । हेर्नुहोस् बाङ्गो कुरा प्रधानमन्त्रीसँग ।
No comments:
Post a Comment