watch first and then search

watch first and then search

Tuesday, November 15, 2016

माइती हिडेकी महिला मृत फेला



जाजरकोट, ३० कात्तिक । माइती हिंडेको एक महिला तीन दिनपछि मृत फेला परेकी छिन् , कात्तिक २७ गते बिहान घरबाट माइत हिडेकी डाडागाउँ–९ कि ३५ वर्षीया पदमकली रोकाय ढिमे–५ मा आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

बाटोदेखि करिब ३ मिटर तल मृत अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

watch first and then search