watch first and then search

watch first and then search

Sunday, November 13, 2016

न्यूजिलैण्डमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प



काठमाडौँ, २८ कार्तिक, न्यूजिलैण्डमा भरखरै शक्तिशाली भूकम्प गएको छ । युएसजिएसका अनुसार यो भूकम्पको तिव्रता ७.४ रेक्टर स्केल रहेको छ । न्यूजिलैण्डको क्रिशचर्चबाट ९५ किलोमिटर टाढा केन्द्रबिन्दु पारेर सो भूकम्प गएको अमेरिकी वैज्ञानिकहरुले जनाएका छन् । क्रिशचर्चमा सन् २०११ मा पनि शक्तिशाली भूकम्प गएको थियो । त्यतिबेला १८५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आज आएको शक्तिशाली भूकम्पमा के–कति हताहत भएर र क्षति भयो भन्ने विवरण आउनै बाकी छ ।

No comments:

Post a Comment

watch first and then search