
यस्ता गधा काट्न र यसको प्रसोधन गर्नका लागि हजारौं कर्मचारी खटिएका छन् । पछिल्लो समयमा अफ्रिकी देशहरुलाई चीनमा गधा बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको पनि बताइन्छ ।
आखिर चीनले किन यसो गरिरहेको छ ?


डेलीमेलका अनुसार चीनले गधाको छालाबाट प्रत्येक वर्ष ५ हजार टन औषधी उत्पादन गर्छ ।यो औषधी रुघा खोकी तथा रक्तअल्पता सम्बन्धि रोगमा उपचार गर्नका लागि प्रयोग गरिन्छ ।चीनका महिलाले यो औषधी प्रयोग गर्ने बताइन्छ । यो औषधी उमेर घटाउन अर्थात बुढेसकालमा बयस्क देखिनका लागि पनि प्रयोग हुने हुँदा उच्च माग रहेको बताइएको छ ।
No comments:
Post a Comment