
बिबिसीका अनुसार गद्दाफा समुदायको घरमा पालिएको बाँदरले एक किशोरीको टाउकोमा लगाउने बुर्का तानेर जिस्काएपछि तनाव मात्रै भएन अलाद सुलेमान समुदायबीच झडप हुँदा बिभत्स घटना हुन पुग्यो ।
बिबिसकिा अनुसार बाँदरको दुब्यबहारपछि किशोरीको आक्रोशित परिवारले बदला लिन भन्दै बाँदर पाल्ने परिवारमाथि आक्रमण गरेका हुन् । झडपका क्रममा दुई समुहले एकअर्कामाथि ट्यांक, रकेट तथा मोर्टार प्रहार समेत गरेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।
No comments:
Post a Comment