watch first and then search

watch first and then search

Sunday, November 6, 2016

लौसीको गेडो चुसेर !! जुन गित सुनेर राजा वीरेन्द्र र रानी ऐश्वर्य लाजले पानी-पानी भए !



तिनताका ‘लप्सीको गेंडो चुसेर’ बोलको मेरो गीत सुपरहिट थियो । पार्टीमा अधिकांश भीआईपीहरुको जमघट थियो । ठूलाबडाहरु टन्न भएको ठाउँमा मैले केही बोल्ने अवस्थै थिएन । तर, म चेपुवामा परेँ । पार्टीको रमाइलोमा झुम्दै गएका भीआईपी पाहुनाहरुले मलाई गीत गाउन लगाए । कुन गीत भने, त्यही ‘लप्सीको गेंडो चुसेर’ । गीत गाउनु भनेपछि बाध्यतामा परेर गाउनुपर्‍यो । मैले गाएँ –

सामुन्नेमा युवराज वीरेन्द्र र ऐश्वर्य लाजले पानी-पानी भइसकेका थिए । दुवैको टाउको घोप्टो परेको थियो । भर्खर बिहे भएका जोडी न परे ! म चाहिँ गाएको गायै । पाहुनाहरुले नाच्दै रमाइलो गरे ।

No comments:

Post a Comment

watch first and then search