watch first and then search

watch first and then search

Wednesday, November 16, 2016

साहरुख र सलमानलाई अक्षयले दिए यस्तो चुनौती, जुन सुनेर तपाई चकित पर्नुहुनेछ



बलिउड अभीनेता अक्षय कुमारले साहरुख र सलमानले चुरोट पिउन छाडे भने आफ्नो दाँजोमा आउन सक्ने बताएका छन् । निर्माता तथा निर्देशक करण जोहरको टक शो ‘कफि विथ करण’मा बोल्दै उनले भने उनीहरु म भन्दा अगाडी नै भएपनि यदि उनीहरुले मदिरा र चुरोट नछोड्ने हो भने आफ्नो दाँजोमा उनीहरु आउन नसक्ने दोहोर्याए ।

उनले भने उनीहरुको करिअर मेरो तुलनामा राम्रो हुनसक्छ तर यस्तो गरेनन् भने उनीहरु भन्दा म नै अब्बल रहनेछु । साहरुख, सलमान र आमिर मध्ये कसको स्टारडम अगाडि जान सक्ला भन्ने प्रश्नमा अक्षयले यस्तो जवाफ दिएका हुन् ।

बलिउडका चर्चित नायक साहरुख, सलमान खान अत्याधिक चुरोट पिउँछन् भने अक्षय राम्रो छवी भएका र मध्यपान र धुम्रपान समेत नगर्ने नायकको छवि भएका कलाकार हुन् ।

No comments:

Post a Comment

watch first and then search