watch first and then search
watch first and then search
Sunday, November 13, 2016
श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमान् गम्भीर घाइते
जाजरकोट, २८ कात्तिक । घरायासी विवादका कारण श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमान् गम्भीर घाइते भएका छन् ।झाप्रा–७ काफ्लाकी कल्पना विसी पुनको बन्चरो प्रहारबाट गएराति श्रीमान् गगन गम्भीर घाइते भएका हुन् ।
घाइते पुनलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ । कल्पनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनुभयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment