watch first and then search

watch first and then search

Monday, June 11, 2018

आयो साह्रै दुखद खबर – डा उपेन्द्रको दुवै मृगौला फेल – अहिले यस्तो छ अवस्था .

काठाडौँ । पित्तबाहिनीनलीको क्यान्सरका कारण मृत्युसंग संघर्ष गरिरहेका वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको दुवै मृगौला समेत फेल भैसकेको चिकित्सकहरुले बताएका छन् । पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण डाक्टर देवकोटाको मृगौला फेल भएको हो । मृगौला फेल भएपछि डा देवकोटालाई डायलाइसिस गर्न सुरु गरिएको छ । हालसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको समेत चिकित्सकको भनाइ छ। डा देवकोटालाई न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन्। मृगौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्या सिंह शाह संलग्न छन्। मृगौला फेल भएपछि डाक्टर देवकोटाको स्वास्थ्य स्थिति थप गम्भीर बनेको छ । यही कारण उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
३३ बर्षकै उमेरमा १४ सन्तानकी आमा बन्न बाध्य बनेकी रिता नेपालीको भोगाई (पुरा पढ्नुहोस्) गुल्मी । स्वास्थ्य सम्बन्धि चेतनाको अभावमा मुलुकका ग्रामीण क्षेत्रका महिलाहरु कतिसम्म पीडित छन भन्ने उदाहरण बनेकी छिन् गुल्मी छत्रकोटकी रिता नेपाली । परिवार नियोजन, गर्भ निरोधक औषधि र जन्मान्तरको फरकबारे जानकारी नपाउँदा उनी ३३ बर्षको उमेर भित्र १४ सन्तानकी आमा बनिन् । छत्रकोट गाउँपालिका वडा नम्वर ६ की रिता नेपाली १४ सन्तानकी आमा हुन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । अहिले ४० बर्षमा हिड्दै गरेकी उनका जेठा छोराको उमेर १८ वर्षको छ भने सवै भन्दा कान्छी सन्तानको उमेर ७ वर्ष भयो । १४ वर्षको उमेरमा हुँगाका पदम नेपालीसंग विवाह गरेकी नेपालीले १५ वर्षको उमेर देखि सन्तान जन्माउन थालेकी हुन् । १५ देखि ३३ वर्षको उमेर भित्रमा १४ सन्तान जन्माएकी उनी अहिले पनि निरोगी देखिन्छिन् ।
श्रीमान पदम नेपाली शारीरिकरुपमा अशक्त छन् । छोरा वा छोरीको चाहनामा उनले यति धेरै सन्तान जन्माएकी होइनन । उनले न परिवार नियोजनबारे जानकारी पाइन नत गर्भ निरोधक औषधिको बारेमा नै । धेरै सन्तान पाउँदा पर्ने असरको सम्बन्धमा चेतनाको कमी र जन्मान्तरको फरकबारे पनि केही जानकारी नपाउनु रिताको लागि कमजोरी बन्यो । उनका १४ सन्तान मध्ये ७ जनाको मृत्यु भइसकेको छ । ७ वर्षीया कान्छी छोरी कक्षा तीनमा अध्ययनरत छिन् । जेठा छोरा र जेठी छोरीबाट गत वर्ष एक ÷ एक सन्तान जन्मिएपछि हजुरआमा हुन पाएकोमा रिता थप दङ्ग छिन् । जन्मान्तर कम गराउन हालसम्म राज्य र दातृ निकायको करोडौं रकम नेपाली भूभागमा वगिसेको छ । तर सदरमुकाम नजिकैको गाउँमा रहेकी रिता भने यी सबै विषयहरुबाट वेखबर बनिन्, दुर्भाग्य । साभार – न्युज२४

मनै रुवाउने दृश्य जहा आफ्नै बुडी आमालाई गधा कुटे झैँ कुटीदै छ.यस्ता पापी छोरालाइ सजाय पक्कै पनि मिल्नु पर्छ,सेयर गरौ (भिडियोसहित)

जन्म दिएर आफ्नै आमालाइ यातना दिनु भन्ने कुरा कल्पना समेत पनि गर्दा पाप लाग्छ. दुख सुख सबै कस्ट सहेर हुर्काएको आफ्नै छोराले जब बेसहारा र बुढो हड्डी हुँदा हेप्ने काम गर्छ, त्यो दिन देखी पक्कै पनि त्यस पापी छोराले नर्कको ढोका त अवश्य नै खोली सकेको हुन्छ.आमालाइ अपहेलित जीन्दगी दिने सोचले मात्र ठुलो पाप बोकिन्छ भने यस भिडियोमा देखाइएको यो कपुतलाइ झन् कस्तो श्राप लाग्छ होला??
भिडियो हेर्दा जसको पनि खुन खुलेर आउनु स्वाभाविक नै छ किनकी, यहा कुनै ब्याक्तीलाइ कुटिएको छैन,आफ्नै आमालाइ गधा कुटे झैँ कुटिदै छ र ति विवस बुढी आमा आफ्नो बुढो हड्डीको सहारामा उभिन समेत नसक्ने अवस्थामा भुइँमा लडेकी छिन.आत्मा रुवाउने दृश्य, हेर्नुहोस भिडियोमा.सक्दो सेयर गरौ र यो मान्छे को हो पत्ता लगाएर कडा भन्दा कडा कारवाही गरौ.छोराको नाममा कलंक रहेको भन्ने यसलाई नै हो. अब किन चाहियो त श्रीमती र गलफेन्ड ? आइप्याडमै सेक्स गर्न पाईने स्मार्टफोन आधुनिक युगमा जिवनशैलीको अभिन्न अंग बनिसकेको छ । हामी स्मार्टफोन तथा ट्याब्लेटबाट अलग हुनै नसक्ने भएका छौँ । हाम्रा ग्याजेटलाई अब कसरी प्रयोग गर्ने तथा कुन कुन काममा प्रयोग गर्ने ? भन्ने विषयमा पनि विविधताको खोजी हुन थालेको छ । यहीँ खोजीको सिलसिलामा एक सेक्स ट्वाय निर्माता कम्पनीले आइप्याण्डलाई नै यौनखेलौना बनाइदिएको छ । आइप्याण्डसँग सेक्स ? कस्तो अनौठो र अपत्यारिलो । तर फ्लेसलाइट कम्पनीले यो सम्भव बनाइदिएको छ । कम्पनीले हालै फ्लेसलाइट लन्चप्याड नामक उपकरण सार्वजनिक गरेको छ । फ्लास लाइट आकारको तथा योनी जस्तो त्यो उपकरण आइप्याडको पछाडिपट्टी जोड्न सकिन्छ । यो वास्तवमा सेक्स ट्वाय हो । यो आइप्याड सँग जोडिने यो कृत्रिम योनीबाट पुरुषले आइप्याडमा यौन सामाग्री हेर्दै आफुलाई त्यसकै मज्जामा डुबाउन सक्ने दाबी कम्पनीको छ । कम्पनीका अनुसार यो ग्याजेटबाट प्रयोगकर्ताले आफ्नो यौनसाथीसँग स्काइपीमा लाइभ अनलाइन सम्भोगको मज्जा लिँदै अनलाइन सेक्सलाई अझै रोमाञ्चक बनाउन सक्छन् । कम्पनीले यो उपकरणको विज्ञापन समेत गज्जबको बनाएको छ । यसको ट्रेलरमै एकजना युवकले आफ्नी केटी साथीसँग भिडियो च्याट गर्दै यो कृत्रिम यौनांगको प्रयोग गरिरहेको देखिन्छ । छि, सूचना प्रविधिको चिजलाई कस्तो फोहोर बनाएको होला ? भन्ने प्रश्न धेरैले उठाउन सक्छन् भन्ने तर्फ सचेत हुँदै कम्पनीले अबका दिनमा ग्याजेटलाई मानिससँग अझै नजिक तुल्याउने लन्चप्याड राम्रो साथी बन्ने दाबी गरेको छ । यसको मूल्य २० पाउण्ड तोकिएकेा छ

भिडियो हेर्नुहोस – सबैको नजर यही पर्छ त्यसैले मैले पनि यहीँ ट्याटू हानिदिएको हो

गायिका लक्ष्मी आचार्य गायिका मात्रै होइन नेपाल टिम्बर कर्पोरेशनकी कर्मचारीसमेत हुन् । सांगीतिक क्षेत्रको कामले जागिर छाड्ने मनस्थिति उनको छ । तर छाडिसकेकी छैनन् । हट र सेक्सी हुँ भन्न रुचाउने लक्ष्मीलाई आफ्नो आँखा सबैभन्दा सेक्सी लाग्ने गर्दछ ।
लोकगीत गाउने कलाकारभन्दा सबैले सिम्पल होला भन्ने मनस्थित बनाएका हुन्छन तर उनी त्यस्ति छैनन् । उनी फेसनेवल छिन् त्यसैले उनलाई चलनचल्तिका पहिरन लगाउन रुचाउँछिन् । उनको विचारमा पहिरन लगाउँदा सजिलो महशुस हुने पर्छ । उनी भन्छिन्, ‘ड्रेस लगाउँदा इजी फिल हुनु पर्यो चाहे त्यो छोटो होस् चाहे लामो ।’ गायिका आचार्यलाई छोटा लुगा मन पर्ने भएकाले उनलाई समय पनि गर्मी नै मन पर्दछ । लामो कपडाभन्दा छोटा कपडाले उनलाई सजिलो महसुस हुने खुलस्त पारिन । कतिपय अवस्था यस्तो छोटा पहिरहने उनलाई अफ्ठ्यारो पार्ने गरेको पनि छ । त्यसैले छोटा कपडा भने बेला मौकामा मात्र पहिरन गर्ने बताउँछिन् । प्रायः पार्टी, सुटिङ, अन्तर्वार्ता आदिमा उनी छोटा लगाउँछिन् । सरकारी कर्मचारी भएकाले अफिसमा जाँदा छोटा कपडा लगाउन नपाउँदा भने उनलाई खिन्न लाग्छ । सरकारी कर्मचारीको ड्रेस कोड गर्ने व्यक्ति आफूलाई बनाइए कर्मचारीका लागि ग्ल्यामर डिजाइनका ड्रेसहरु बनाउन लगाउने बताउँछिन् । अहिलेसम्म अविवाहित रहेकी गायिका आचार्यले आफू भर्जिर रहेको बताइन् । आफ्नो भावी श्रीमान् काममा धेरै व्यस्त हुने खालको भए उपयुक्त हुने धारणा राखिन् । उनले यस्तो श्रीमान् पाए आफू गीत–मोडेलिङ पेशा छोडेर घरमै सिमित हुन तयार रहेको बताइन । यस्तो कुन खाइलाग्दो व्यक्ति भेटे उसका लागि सबै कुरा छोडेर गृहणी भर बस्न तयार छिन् । उनलाई घरधन्दाको काम पनि खुब मन पर्छ । अहिलेपनि उनी फुर्सदको समय घर धन्दामै व्यतित गर्ने गर्छिन् । उनी विभिन्न ठाउँमा कार्यक्रम लिएर पनि जान्छिन् । लोक गायिका ग्ल्यामर देखेर कतिले राम्रो मान्छ भने कतिले नराम्रो पनि सोच्ने गर्दछन् । उनी आफूलाई दर्शकको माग अनुसार पस्कन चाहन्छिन् । गायिका अल्लि राम्री होस्, स्टेज तताओस्, अलि हट देखियो र सबैलाई मनोरञ्जन दियो भन्न दर्शकको चाहना भएकाले आफू त्यही अनुसार चलेको उनको भनाइ छ । ‘चाहिँदैन पनि भन्नु छ खोज्नु पनि यही हुन्छ ? दर्शकलाई चाहिने गल्यामर नै हो ।’ उनले तर्क दिँदै भनिन्, सामान्य कुर्ता सुरुवाल लगाएर सामाजिक सञ्चारमा फोटो पोस्ट गर्दा एउटा दुईवटा लाइक तथा कमेन्ट आउँछ तर गल्यामर ड्रेस लगाएर फोटो हाल्दा धेरै कमेन्ट किन गर्नुहुन्छ त ? उनले आफू कोटामा एक्लै हुँदा हट फोटो खिच्ने गरेको उनले खुलस्त पारिन् । बाथरुमसमेत हट तस्बिर खिच्ने गरेका बताउँदै । उनले भनिन् ‘केटीहरु रुममा एक्लै हुँदा गल्यामर तस्बिर लिन रुचाउछन् । आफू कस्तो छु भन्ने सबैको चाहना हुने भएकाले बाथरुम र बेडमा प्रयाः आफूलाई मन लागेको पोजमा तस्बिर खिचिन्छ ।’ तपाईंलाई आफ्नो शरीरको कुन अंग मन पर्छ भन्ने प्रश्नमा उनले छातीतर्फ संकेत गर्दै अलिअलि लजाउँदै जवाफ दिइन्, ‘बुझ्नुहोस् न सबै भन्दा धेरै मलाई त्यो कुरा मन पर्छ ।’ उनले आफ्नो छातीमा सिंगारपुर पुगेर ट्याटू खोपाएकी छिन् । ट्याटू देखाउनको लागि बनाएको हो त्यसैले देखाउदा राम्रो हुने उनको तर्क छ । आफूले छातीमै ट्याटु हान्नुको कारण खुलाउँदै छातीमा कुदिएको मार्केट राम्रो भएकाले कुदेको बताइन् । उनले भनिन् ‘सबैको नजर यही पर्छ त्यसैले मैले पनि यहीँ हानिदिएको हो ।

कान नसुन्ने सेताे बिरालोले गर्नेछ यसपालिकाे विश्वकपमा भविष्यवाणी !

एजेन्सी । यसपटकको विश्वकपमा कान नसुन्ने सेतो बिरालोले खेलकाे नतिजाबारे भविष्यवाणी गर्ने भएकाे छ । अायाेजक राष्ट्र रूसले साे प्रयाेजनका लागि उक्त बिरालाेलार्इ छनोट गरेको हाे ।
‘अकिलिज’ नामक मोगी प्रजातिको उक्त सेताे बिरालोले यसअघि २०१७ को कन्फेडेरेसन कपमा पनि चारमध्ये तीन खेलको सही भविष्यवाणी गरिसकेको समाचार एजेन्सीहरूले जनाएका छन् । मुसा भगाउने प्रयाेजनका लागि रुसको सेन्ट पिटर्सबर्गको ‘हर्मिटेज’ म्युजियममा उक्त बिरालाेलार्इ राखिएकाे छ । साे म्युजियम क्षेत्रमा ६० वटा बिराला राखिएकाे बताइन्छ, जसमध्ये अकिलिजलाई विश्वकपको भविष्यवाणीका लागि छनोट गरिएकाे हाे । यसरी हुनेछ भविष्यवाणी विश्वकपका हरेक खेलपूर्व उक्त बिरालाेमार्फत भविष्यवाणी गराइनेछ । खेलका प्रतिस्पर्धी टिमको झण्डा र रङसहितका दुईवटा भाँडामा खानेकुरा राखिनेछ र बिरालाेले एउटाको खाना छानेर खानेछ । जुन टिमकाे झण्डा भएकाे भाँडाेकाे खाना बिरालाले खानेछ, साेही टिम विजेता बन्ने भविष्यवाणी गरिएकाे मानिनेछ । अकिलिजको क्षमताकै कारण यस कार्यका लागि छनाैट भएकाे हाे । कान नसुन्ने भए पनि उसमा सही चयन र विश्लेषण गर्न सक्ने क्षमता र असामान्य व्यवहार रहेकाे बताइन्छ । हर्मिटेज म्युजिमकी प्रमुख मारिया खल्टुनेका अनुसार कान सुन्न नसके पनि उक्त बिरालाेमा अनुमान लगाउने शक्ति प्रभावकारी नै रहेकाे छ । सुन्न नसकेपछि उसकाे ध्यान सजिलै भङ्ग नहुने हुनाले पनि भविष्यवाणी सफल भइरहेको मारियाकाे भनाइ छ ।
यसअघि सन् २०१० को विश्वकपमा पनि ८५ प्रतिशत गेमको उचित अनुमान गर्न सफल ‘पल’ नामक अक्टोपसले विजेता स्पेनबारे सही भविष्यवाणी गर्दै अत्यधिक चर्चा कमाएको थियो । यसपटककाे विश्वकपका लागि छनाैट भएपछि याे बिरालाे पनि एकाएक सेलीब्रेटी भएकाे छ, अहिले दैनिक सयौँ मानिसहरुले उसको तस्बिर खिचेर लैजाने गरेका छन् । अकिलीजलार्इ ‘फ्यान आइडी’ प्रदान गर्ने निश्चित भइसकेको छ । यसका लागि विशेष कागजात समेत तयार भइसकेको बताइएको हो ।

watch first and then search