watch first and then search
watch first and then search
Monday, July 2, 2018
नेपालको ईतिहासले न त रवि जस्तो ब्यक्ति हिजो पाएको थियो न त भोली नै पाउने छ। (भिडियो सहित)
बिश्व कृतिमानी धारी रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन।बिभिन्न उपमा दिए पनि उपमाको काफी नहुने ब्यक्ति रवि केहि बर्षको अमेरीका बसाई पश्चात अमेरीकाको सुख सयल परीत्याग गर्दै नेपाली माटोको धुलोसंगै रम्नका लागि र नेपाली जनताको न्यायको बत्ति बन्ने उदेश्य लिएर अमेरीकाको पासपोर्ट र ग्रिन कार्ड परी त्याग गरी नेपाल भित्रीएका हुन।नेपाल सरकारको आधिकारीक कार्यक्रम“सिधा कुरा प्रधानमन्त्रीसंग” चलाएर चर्चा परीचर्चा कमाएका रविलाई राजनैतिक खिचातानीका कारण त्यस कार्यक्रमबाट हटाएसंगै न्युज २४ बाट “सिधा कुरा जनतासंगको” कार्यक्रम संचालनमा ल्याए। आज उक्त कार्यक्रम ३ करोड नेपालीको मन मस्तिष्कमा बस्न सफल भएको छ।राम शाहको पालामा “न्याय नपाए गोरखा जानु” भन्ने जनश्रुति हामीले सुन्दै आएका छौ भने आज रवि लामिछानेको पालामा न्याय नपाए “सिधा कुरा जनतासंग”भन्ने कार्यक्रममा जानु भन्ने बुझिएको छ।कर्मचारीहरूबाट ठगिएका,पुलिस सेनाबाट प्रताडित भएका साथै जनताबाट जनता नै ठगिएका वा थिचो मिचोमा परेका,दलालबाट बिदेशमा बेचिएर नारकीय जीवन बिताई रहेका र सरकारबाट कुनै पनि सुबिधा नपाई सुबिधाबाट बन्चित भएकाहरूको न्यायको प्रतिमुर्ति बनेको छ रवि लामिछाने र सिधा कुरा जनतासंग भन्ने कार्यक्रम।उक्त कार्यक्रमबाट नेपाली जनताले प्रष्ट रूपमा न्याय पाई रहेका छन्।
यी ७ व्यक्तिले भुलेर पनि नखानुहोस् अनार,नत्र तपाईको ज्यान पनि जान सक्छ !!
हरेक फलफुल खानु स्वास्थ्यको लागि फाइदाजनक नै हुन्छ। तर केहि फलफुल यस्ता रोगीहरुले नखानु राम्रो हुन्छ। अनारले शरीरमा रगतको मात्रा बढाउन मद्दत गर्दछ। तर यी ७ व्यक्तिले अनारले खानु राम्रो हुदैन। स्वस्थ्यमा सुधार आउनुको साटो झन् बिग्रिन सक्छ।
१, तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ। २, प्रेसर लो हुने व्यक्ति अनारमा पाइने एंटीऑक्सीडेंट्सका कारण प्रेसर लो हुने हुँदा प्रेसर लो हुने ब्यक्तिले अनार खानु हुदैन। ३, मधुमेह रोगि अनार खानाले सुगरको मात्रा बढ्ने हुदा मधुमेह रोगीले अनार खानु हुदैन। ४, कलेजोमा समस्या भएका व्यक्ति अनारमा पाइने एंजाइम्सले कलेजोको एंजाइम्समा असर पुर्याउने हुनाले कलेजोमा समस्या भएका व्यक्तिले अनार खानु हुदैन। ५, कब्जियत अनारमा फाईबर्सको मात्रा अधिक हुने हुदा कब्जियत र पेटमा ग्यास बढाउछ। त्यसैले अनार खानु हुदैन। ६, औषधि लिइरहेको व्यक्ति यदि तपाई बिपी वा कोलेस्ट्रोल कम गर्ने औषधि लिइरहनु भा छ भने अनार खानु हुदैन। अनार खादा औषधिले काम गर्दैन। ७, दम रोगी दम रोगीले अनार खादा दम झन् बढ्ने हुदा दम रोगीले अनार खानु हुदैन ।
यो भिडियो हेरेपछि कसको आखामा आसु आउदैन होला (हेनु होस भिडियो सहित )
मन्दिर नजिकैको रुख काट्दा बग्यो रगतको खोलो, यस्तो अनिष्ठ हुने संकेत !
म पूजा पाठमा विश्वास नगर्ने मान्छे, मेरो छोरो प्यारालाइसीस भए पछि यहि मन्दिरमा आएर पूजार गरें । आज मेरो छोरो यो मन्दिरलाईनै जन्मदाता ठान्छ’ – स्थानीय रेखा सिवुले भनिन् ।
झापाको दक्षिणी गाबिस गोलधाप ४ मा रहेको सिंहवाहिनी शक्तिपीठका चमत्कार अनगिन्ती छन् । २०६४ सालमा प्यारालाइसिस रोगीलाई पुनर्जिवन दिएपछि उक्त शक्तिपीठ विश्वासीलो बन्दै गएको हो । विकास र प्रवद्र्धनबाट ओझेलमा परेको शक्तिपीठ झापाको पाथीभरा माता भएको स्थानीय वृद्धवृद्धा बताउँछन् ।
गोल्धापबासीका अनुसार मेची अञ्चलमा ३ स्थानमा पाथीभरा माता रहेका छन् । ताप्लेजुङ्ग, इलाम र झापामा पाथीभरा मन्दिर भएपनि झापाको पाथीभरा मन्दिरलाई हेला गरिएको गुनासो गरिएको छ ।
झापाको विर्तामोडबाट १० किलोमिटर दक्षिणमा रहेको सो मन्दिर आर्थिक अभावका कारण व्यवस्थित गर्न नसकिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गप्रसाद ओली बताउँछन् । उनले झापाको पाथीभरालाई विकास गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबैलाई आह्वान गरेका छन् ।
पूर्वाञ्चलकै विशिष्ठ धार्मिक स्थलहरु मध्ये सिंहवाहिन शक्तिपीठ देव स्थालमा अनौठो वृक्ष रहेको छ । वृक्षलाई कोट्याउँदा रगत बग्ने गरेको मन्दिर समितिले जनाएको छ । सिंहवाहिनी शक्तिपीठको चौतर्फी विकासका लागि यही फागुन ५ गतेदेखि १६ गतेसम्म शिव महापूर्ण ज्ञान महायज्ञको आयोजना गरिएको छ ।
धार्मिक एवम् ऐतिहासिक स्थल सिंहवाहिनी शक्तिपीठ वि.सं. १८९५ मा घना जंगलको रुपमा थियो । मानिसहरुको आवत जावत विरलै हुने भएपनि केही आवगतजावत गर्नेहरुले उक्त स्थानको चमत्कार सुनाउने गरेका छन् ।
स्थानीय धर्मनुरागीका अनुसार पुर्णीमाको रातमा नागनागिनहरुको नृत्य तथा सहवास हुने, औंशीको रातमा नागनागिनले शक्तिपीठलाई उज्यालो बनाउने गरेको बताउँछन् । अनौठा अनौठा बाजा बज्ने सो स्थानमा सयौंको मनोकांक्षा पूरा भएपछि सहयोग गर्नेहरु पनि आउन थालेको अध्यक्ष ओलीले बताए ।
वार्षिक डेढ लाख धर्मावलम्बी दर्शन गर्न आउने गरेको समितिको तथ्याङ्कमा उल्लेख छ । सञ्चालन हुन लागेको महापूराण बारे बुधबार पत्रकार सम्मलेन गर्दै पूराण आयोजक समितिका अध्यक्ष त्रिलोचन सापकोटाले पूर्वमै सिंहदेवी शक्तिपीठमा आश्चर्य शक्ति भएको दावी गरे । उनले ताप्लेजुङ्गको झैं पाथीभरा झापामा भएको बताए ।
मन्दिर परिषरमा रहेको अनौठो वृक्षमा ४ वटा पंक्षी (लाटकोसेरो) लामो समयदेखि बस्दै आएका छन् । जुठो बार्दै गरेको परिवारका केही सदस्य, महिनावारी भएका महिलालाई मन्दिरको मुल गेटमा नपुग्दै पंक्षीले रोक्ने गरेको स्थानीय धामी श्रीप्रसाद बस्नेत बताउँछन् ।
उनले भने – ‘यो मन्दिरमा ताप्लेजुङकै पाथीभरा माता पनि हुनुहुन्छ ।’ पाप सम्झेर आउनेलाई पीठमा माताको शक्तिले प्रवेश मै रोक लगाउने उनले थपे । पीठमा पाथीभरा माता, दक्षिणकाली, सिंहवाहीनीको मुलथान, शिव र कृष्ण भगवानको मन्दिर अवस्थित छन् ।
पत्रकार भेटघाटमा पूराण आयोजक समितिका संयोजक सापकोटाले ओझेलमा परेको सिंहवाहीनी शक्तिपीठलाई उत्थान गर्न सबैको भूमिका रहने बताए । घरबाट नजिकै मन्दिर रहेपनि वास्ता नगर्ने गाविस कर्मचारी रेखा छोराले पाएको पुनर्जिवन पछि हप्तै पिछे पुजा पाठमा संलग्न हुने गरेको बताउँछिन् ।
धेरै ठाउँमा उपचार गर्न पू¥याएपनि केही सुधार नहुँदा मन्दिरमै भाकल गरेर छोरा जाती भएको उनको अनुभव छ । ‘अहिले छोरा सरस्वतीको पूजाको दिन पनि विद्यालय होइन मन्दिर जाउँ भन्छ’ – आमा रेखाले भनिन् ।
२०१५ सालदेखि आस्थाको केन्द्र बनेको शक्तिपीठमा सन्थाल जातिले साप्ताहिक रुपमा पूजा गर्दै आएका थिए । २०५५ सालमा स्थानीय भक्तजन तथा नेपाल सरकारको सहयोगमा पक्की मन्दिर निर्माण गरिएको स्थानीय मदन थपलियाले बताए ।
पूराणको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गोल्धाप गाविस सचिव बुद्धिप्रसाद पौडेल, रेखा शिबु, होमनाथ दाहाल, शिव कटुवाल, डम्बरसिंह शिबु, पूराण आयोजक समितिका सापकोटा, मन्दिर समितिका अध्यक्ष ओली लगायतले मन्दिरलाई चाँडै पूर्वकै पशुपतिनाथ बनाउन थालिएको बताए ।
तेस्रो पटक आयोजना गरिएको पूराणले धर्माबलम्बीको आगमन ब ढाउने र मन्दिरको संरचना व्यवस्थित गर्न सहयोग पुग्ने आशा गरिएको छ ।
यती हट नेपाली डान्समा कम्मर मचक मचक हल्लाए पछी हेर्ने सबै मोहित – भिडीयो सहित
यती हट नेपाली डान्समा कम्मर मचक मचक हल्लाए पछी हेर्ने सबै मोहित – भिडीयो सहित
एक युवतीले निकै राम्रो नृत्य गरेर सबैको तारिफ कमाइरहेकी छन् । सानो चौरमा सबैको अगाडि नाचेकी उनको नृत्य हेरेर सबैजना मख्ख परेका थीए । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।
खुला जमिनमा खुल्ला आकाशमुनी को उक्त हट नृत्यले सबैको मनलाई पानी पानी बनाएको थियो । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।
अलि अलि फाटेको जिन्सको कपडा र रातो टिर्सट लगाएकी उनको नृत्य कुने नृत्यगंना भन्दा कम थिएन । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।
यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए । यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।
यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ । सुन्दर युवतीले संगितको तालमा कम्मर र अन्य अगंहरु मर्काएपछि सबै दंग देखिएका थिए ।
यो भिडियो हेरेर तपाँइलाई पनि निकै नाच्च मन लाग्नेछ ।
Subscribe to:
Posts (Atom)