watch first and then search

watch first and then search

Monday, June 25, 2018

यौनकर्मीलाई लक्षित गरी सरकारले ल्यायो नयाँ कानुन, भदौबाट लागू हुने



सरकारले यौनकर्मीहरुलाई लक्षित गरी कडा कानुन ल्याउने भएको छ । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश सहरमा यौनधन्धा फैलिँदा समाजमा विकृति बढ्न थालेपछि सरकारले कडा कानुन ल्याउन लागेको हो ।

सहरका सार्वजनिक स्थलहरूमा नै खुलेआम यौनजन्य गतिवित्रि मौलाएपछि यसलाई रोक्ने गरी आउँदो भदौ १ गतेबाट लागू हुने गरी नयाँ कानुन ल्याउन लागिएको हो । उक्त कानुनमा सार्वजनिक स्थानमा अश्लील गतिविधि वा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने व्यवस्था गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ ।

‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौनक्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्नुहुँदैन’ भनिएको छ । यसो गरे १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

अहिलेको तीजमा मोडल अन्जली अधिकारीलाई भ्याई नभ्याई , बोल मायाले फेरी उठायो



तीज गीत बत्ति बाल्न पर्दैन भन्ने गीत बाट चर्चामा आएकी अञ्जुअलि अधिकारी त्यसपछि एकताका अत्यन्तै चर्चामा पुगिन तर बजारमा केहि समय पछि पातलिदै गएकी अन्जली अन्तत प्रकाश सपुतको “बोल माया ” ले एक्कासी सफलताको सिखरमा पुर्यायो, बोलामाया बाट लाखौको प्रशंशा पाएकी अन्जलिले यो बर्षको तीजमा भ्याई नभ्याई भएकी छिन।

एकदिनमै २/३ ओटा म्युजिक भिडियो छायांकनमा ब्यस्त हुने उनले अन्य कलाकारको तुलनामा अत्यन्तै धेरै भिडियोमा आफ्नो नृत्य देखाउने पक्का छ।

तीज आउन धेरै दिन बाकि रहेपनि जेष्ठ महिना देखिने तीज गीत बजारमा देखिन थालेका छन् , हेरौ उनी अन्जली अधिकारी र बुटवलका मोडल राजु महोत्रले नृत्य गरेको यो भिडियो जुन दर्शकले अत्यन्तै मन पराएका छन् जसको निर्देशन छायांकन सम्पादन बिष्णु भट्टराईले गरेका छन्

Watch Video: Rajesh Rai’s ‘AAITABAR’ Feat. Bhimphedi Guys

Kathmandu, 25 June, Rajesh Rai is back with another song ‘AAITABAR’. The video features the popular Bhimphedi Guys. Famous singer Rajesh Rai has dedicated this song to true lovers and his friend who has always been there for him also the music video feature his teacher Suresh Adhikari to whom he has devoted this song. New music video of the song ‘Aitabar’ was released on singers YouTube channel. Very popular Dance group Bhimphedi Guys have been featured in this song. The video is directed by Gyanendra Sharma. Bhola Shrestha has worked in the lyrics of the song and Suresh Adhikari has given music to the song. The song also features gorgeous model Genelia Shrestha and choreography is done by Nirmal Lama (BG).

Sunday, June 24, 2018

Meet These Old People From Gulmi Who Are In Miserable Condition

Kathmandu, 24th June: A man’s life is normally divided into five stages namely: infancy, childhood, adolescence, adulthood and old age. In each of these stages an individual’s finds himself in different situations and faces different problems. Old age is viewed as an unavoidable, undesirable and problem ridden phase of life. Problems of aging usually appear after the age of 65 years. Here is the miserable video about some old age people in Gulmi district who turned helpless and homeless after their house damaged.

watch first and then search